काठमाडौं विमानस्थलको ट्राफिक जामले आकाशमै होल्ड भए विमान

नेपालभ्युज

काठमाडौं विमानस्थलको ट्राफिक जामले आकाशमै होल्ड भए विमान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक जामको कारण केही विमानहरू आकाशमा नै होल्ड भएका छन् । विमानस्थल परिसरमा विमानहरूको अत्यधिक चापको कारण केही विमानहरू अवतरण नगरी आकाश मा नै होल्ड गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

काठमाडौंमा ट्राफिक चापको कारणले गर्दा सामान्य उडानका विमानहरू अवतरण हुन नसकेको उनको भनाई छ । यद्यपि, मौसम भने अनुकूल नै रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved