एकीकृत समाजवादीको महाधिवेशन माघ १४ गतेदेखि

नेपालभ्युज

एकीकृत समाजवादीको महाधिवेशन माघ १४ गतेदेखि

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

बैठकले पार्टीको १५ दिने समाजवादी जागरण अभियानको समीक्षा गर्दै प्रभावकारी रुपमा सम्पन्न भएको बैठकले निष्कर्ष पनि निकालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved