जसपा कोशी सरकारमा सहभागी नहुने

नेपालभ्युज

जसपा कोशी सरकारमा सहभागी नहुने

काठमडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

आज इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved