प्रधानमन्त्री भन्छन्- महासचिव गुटेरेसको भ्रमणले नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्ध मजबुत भयो

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- महासचिव गुटेरेसको भ्रमणले नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्ध मजबुत भयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध अझ मजबुत बनेको बताएका छन् ।

शनिवार राति नेपाल आइपुगेका महासचिव गुटेरेससँग आइतबार दिउँसो सिंहदरबारमा भएको भेटवार्तापछि संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो भ्रमणले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध थप बढेको छ, मतबुत बनेको छ ।”

उनले आफ्नो निम्तोमा नेपाल भ्रमण गरेकोमा महासचिव गुटेरेसलाई धन्यवादसमेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved