प्रहरी निरीक्षक कैलाश लिम्बुले जिते बीएसएफ ट्रफी

नेपालभ्युज

प्रहरी निरीक्षक कैलाश लिम्बुले जिते बीएसएफ ट्रफी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक कैलाश लिम्बुले भारतको हैदरावाद स्थित सरदार वल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा संचालित IPS 75 RR “BSF Trophy For Proficiency in Outdoor Subject” उपाधि जितेका छन् ।

उनले हैदराबादमा 75 RR को पासिंग आउट परेडमा बाहिरी विषयहरूमा दक्षताका लागि बीएसएफ ट्रफी जितेका हुन् । नेपाल प्रहरीका ५ जना अधिकृतलाई तालिम दिइएकोमा उनले सो उपाधि हासिल गरेका हुन् ।

Kailash Limbu won BSF trophy for proficiency in outdoor subjects in passing out parade of 75 RR in Sardar Vallabhbhai Patel National Police Academy #Hyderabad. Total of 5 Nepal Police officers were trained at @svpnpahyd. pic.twitter.com/vKfWqliQLv

— IndiaInNepal (@IndiaInNepal) October 28, 2023


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved