इजरायल-हमासबीच जारी युद्ध रोकिनुपर्ने पक्षमा नेपाल

नेपालभ्युज

इजरायल-हमासबीच जारी युद्ध रोकिनुपर्ने पक्षमा नेपाल

काठमाडौं । नेपाल इजरायल-हमासबीच जारी युद्ध रोकिनुपर्ने पक्षमा उभिएको छ ।

राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १२० राष्ट्रले मतदान गरेको समाचार सीएनएनले लेखेको छ ।

जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ बसेका छन् ।

gaja-1698462272-1698463354.jpg


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved