फिफा विश्वकपको दोस्रो चरणको खेल तालिका सार्वजनिक

नेपालभ्युज

फिफा विश्वकपको दोस्रो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं। फिफा विश्वकप २०२६  छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक गरिएको  खेल तालिकाअनुसार समूह एचमा नेपाल र यूएईबीचको खेल कात्तिक ३० (नोभेम्बर १६) गते हुनेछ।

मङ्सिर ५ (नोभेम्बर २१) मा हुने खेलमा नेपाल र यमन आमने सामने हुनेछन्।

समुह एचमा नेपाल, यूएई, साउदी अरेबिया र यमन रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved