खेल तालिका

पुरुष प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले शुक्रबार प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भैरहवा क्रिकेट मैदानमा खेलाइनेछ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved