उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालभ्युज

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
फाइल तस्वीर

काठमाडौं । हिजो र अस्ती जस्तै आज पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षासँगै हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । समयमा हिमपात हुँदा किसान भने दंग परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved