पाटनमा ‘तस्वीर प्रदर्शनी’

पाटनमा ‘तस्वीर प्रदर्शनी’

काठमाडौं। नेपाल सरकार र युनेस्को को सहकार्यमा एसिया प्यासिफिक सेन्टर अफ एजुकेसन फर इन्टरनेसनल अन्डर्स्टान्डिङ (एपीसीईआईयू) ले पाटन दरबार क्षेत्रमा रहेको बहादुर शाह बैठकमा फोटो प्रदर्शनी गरेको छ।

प्रदर्शनीमा ८ दिने आधारभूत फोटोग्राफी तालिम लिएका नेपालका १८ र कोरियाका ८ जना साना विद्यार्थीले खिचेका ५८ वटा तस्वीरहरू राखिएका छन्।

असोज २५ गते बिहीबारदेखि सुरु भएको प्रदर्शनी, आज शनिबारसम्म चल्नेछ।

तस्वीरहरू:

   


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved