अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, नत्र कारबाही

नेपालभ्युज

अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, नत्र कारबाही

काठमाडौं । अब घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य भएको छ । लाइसेन्स नलिइ घरजग्गाको कारोबार गरे कारबाही हुनेछ ।

मालपोत ऐन २०३४ संशोधनमार्फत घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य गर्न लागिएको हो ।

उक्त व्यवस्था भएको केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ ।

उक्त विधेयकमा अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था थपिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved