नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्ब १८ करोड 

नेपालभ्युज

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्ब १८ करोड 
प्रतीकात्मक तस्वीर
काठमाडौँ । साताको चौथो दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार ९ दशमलव २४ अंकले सुधार आएको सेयर बजार परिसूचक १९६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।
आज २८४ स्टकको ४३ लाख २३ हजार २१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलव ५१ अंकले बढेर ३७४ दशमलव ९० विन्दुमा पुगेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved