नेप्सेमा भारी गिरावट, कारोबार रकम १ अर्ब १९ करोड 

नेपालभ्युज

नेप्सेमा भारी गिरावट, कारोबार रकम १ अर्ब १९ करोड 

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा भारी गिरावट आएको छ । हिजो सामान्य अंकले सुधार आएको सेयर बजारमा आज भने भारी गिरावट आएको हो ।

आज नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर १९५८ दशमलव ७२ विन्दुमा पुगेको छ । मंगलबार २८१ स्टकको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । हिजो १ अर्ब ७३ करोडको कारोबार भएको थियो ।

त्यस्तै, कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६६ अंकले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved