अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, साउदी रियालको मूल्य स्थिर

नेपालभ्युज

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, साउदी रियालको मूल्य स्थिर

काठमाडौँ । नेपाल राष्ट्रबैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर  १३२ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, आज साउदी रियालको मूल्य ३५ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा हुँदा बिक्री दर १४० रुपैयाँ २९ पैसा रहेको छ ।

त्यसै गरी, बेलायती पाउण्डको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिकी दर १६१ रुपैयाँ ८५ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved