कर्णालीमा मतगणना ढिलो भएको भन्दै एमाले कार्यकर्ता गरे सिटी हलमा तोडफोड

नेकपा (एमाले)को कर्णाली प्रदेश अधिवेशनमा मतगणनामा ढिला भएको भन्दै एमाले कार्यक्रताले तोडफोड गरेका छन् ।

कर्णालीमा मतगणना ढिलो भएको भन्दै एमाले कार्यकर्ता गरे सिटी हलमा तोडफोड

सुर्खेत । नेकपा (एमाले)को कर्णाली प्रदेश अधिवेशनमा मतगणनामा ढिला भएको भन्दै एमाले कार्यक्रताले तोडफोड गरेका छन् ।

दिउँसो एक बजेबाट भएको मतगणना ढिला भएको भन्दै एमाले एमाले कार्यकर्ताले मतगणना भइरहेको सिटी हलमा तोडफोड गरेका हुन् ।

एमाले कार्यक्रताले तोडफोड गर्दा सिटी हलमा लगाइएका सिसा फुटेका छन् ।

एमालेको जारी अधिवेशनमा प्रदेश अध्यक्षमा मीनबहादुर शाही र गुलावजंग शाह प्यानल बनाएर निर्वाचनमा होमिएका छन् भने प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved