सहकर्मीमाथि यौन दुर्व्यवहार आरोप लागेका एसएसपी योगबहादुरले दिए राजीनामा

नेपालभ्युज

सहकर्मीमाथि यौन दुर्व्यवहार आरोप लागेका एसएसपी योगबहादुरले दिए राजीनामा

काठमाडौं । सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्।

उनले महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए।

उक्त आरोपपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved