पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको प्रतिसिलिण्डरमा २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यस्तै निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६  रुपैयाँ बढाउने निर्णय गरेको छ ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved