साफ यू–१९ फुटबल: पहिलो हाफमा नेपाल १ गोलले पछाडि

नेपालभ्युज

साफ यू–१९ फुटबल: पहिलो हाफमा नेपाल १ गोलले पछाडि

काठमाडौं। साफ यू–१९ फुटबलको भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १ गोलले पछाडि परेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो सेमिफाइनल खेलमा मा भारतले नेपालमाथि १–० गोलले अग्रता लिएको हो।

भारतको लागि साहिल खुर्सीदले गोल गरे। खेलको २६ औँ मिनेटमा खुर्सीदले गोल गर्दै भारतलाई अग्रता दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved