बिरामीको मृत्यु भएपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पतालमा लफडा

नेपालभ्युज

बिरामीको मृत्यु भएपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पतालमा लफडा

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ । चिकित्सकमाथि हातपात भएपछि अस्पतालमा लफडा भएको छ ।

उपचारका क्रममा विरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाति हातपात गरेका थिए ।

उपचारका लागि अस्पताल लगिएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको हो ।

आक्रोशित आफन्तले अस्पतालको सिसासमेत फुटाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved