प्रधानमन्त्री प्रचण्डलाई चीनमा गार्ड अफ अनर (तस्वीरहरू)

त्यानआनमेन स्क्वायरमा स्वागत समारोहमा सहभागी भएपछि उनलाई  त्यहाँ उनलाई गार्ड अफ अनर दिइएको हो । गार्ड अफ अनर लिएपछि प्रचण्डले अहिले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरिरहेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई चीनमा गार्ड अफ अनर (तस्वीरहरू)

काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारको जनमुक्ती सेनाले गार्ड अफ अनर दिएको छ ।

त्यानआनमेन स्क्वायरमा स्वागत समारोहमा सहभागी भएपछि उनलाई  त्यहाँ उनलाई गार्ड अफ अनर दिइएको हो । गार्ड अफ अनर लिएपछि प्रचण्डले अहिले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरिरहेकाछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved