सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

नेपालभ्युज

सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

सीआईबीले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको जानकारी दिँदै ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको हो । सीआईबीका अनुसार १४ विदेशी र ४ नेपाली फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved