१४ दिनपछि भारतबाट फर्किए जसपा अध्यक्ष यादव

नेपालभ्युज

१४ दिनपछि भारतबाट फर्किए जसपा अध्यक्ष यादव

काठमाडौं  । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भारतबाट स्वदेश फर्किएका छन् । गत भदौ ८ गते एक वैवाहिक समारोहमा  भारत गएका उनी  १४ दिनपछि स्वदेश फर्किएका हुन्  ।

जसपाका एक नेताका अनुसार  उनी भारतको उत्तर प्रदेश, विहार, झारखण्ड हुँदै नेपालको जनकपुरबाट काठमाडौँ आइपुगेका हुन् ।

भारतमा उनले विभिन्न उच्च स्तरीय राजनीतिक भेटघाट समेत गरेको ति नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved