माओवादी केन्द्रको कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

नेपालभ्युज

माओवादी केन्द्रको कार्यबाहक अध्यक्षको  जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरेपछि सो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको हो ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी शनिबार इटाली प्रस्थान गरेका  प्रधानमन्त्री   साउन १२ गते स्वदेश फर्कने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved