आज सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ।

यसैगरी, चाँदी पनि आइतबारकै मूल्य अर्थात् १३९५ रुपैयाँमा कारोबार भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved