ललितपुरको बाहुनधारामा बस दुर्घटना

नेपालभ्युज

ललितपुरको बाहुनधारामा बस दुर्घटना

काठमाडौं। आज बिहान ललितपुरमा बस दुर्घटना भएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना भएको हो।

२४ जना सवार रहेको बस दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीको भनाइ छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved