आईएमई पे र एरोजिन हेल्थ केयरबीच सम्झौता, ४५% सम्मको छुट

नेपालभ्युज

आईएमई पे र एरोजिन हेल्थ केयरबीच सम्झौता, ४५% सम्मको छुट

काठमाडौं। ‘आईएमई पे’ र एरोजिन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौतासम्पन्न भएको छ । सम्झौताअनुसार, अब एरोजिन हेल्थ केयरमा आईएमई पेमार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त सकिने छ।

सम्झौतापत्रमा एरोजिन हेल्थ केयरको तर्फबाट जानुका विष्ट र आईएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअन्तर्गत एरोजिन हेल्थ केयरको विभिन्न सेवा सुविधा प्रयोग गरी आईएमई पेमार्फत भुक्त्तानी गर्दा सुविधाबमोजिम ५% देखि ४५% सम्म छुट प्रदान गरिने छ भने सो छुट सीमित सेवालाई मात्र लागू हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved