नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत रामेछापबाट  शेर्पाविरुद्ध पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved