पाकिस्तानका पूर्व विदेशमन्त्री पनि पक्राउ, विरोध प्रदर्शन चर्कियो, १० जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानका पूर्व विदेशमन्त्री पनि पक्राउ, विरोध प्रदर्शन चर्कियो, १० जनाको मृत्यु

काठमाडौं। पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।

पक्राउ पर्नुअघि उनले भिडिओ सन्देशमा पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए।

पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेका छन् ।

पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved