गण्डकीमा अनावश्यक मन्त्रालय थप्दैनौं : मुख्यमन्त्री पाण्डे

नेपालभ्युज

गण्डकीमा अनावश्यक मन्त्रालय थप्दैनौं : मुख्यमन्त्री पाण्डे

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय संख्या नबढाउने बताएका छन् ।

बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले सरकारलाई समर्थन गर्ने दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताए । मन्त्रालय सख्ंया नबढ्ने भन्दै उनले अघि भने, ‘गठबन्धनका दलहरूको बीचमा मन्त्रालय बाँडफाँड गर्छौं, यसमा कुनै समस्या छैन ।’

खगराज अधिकारी नेतृत्वको सरकार काम चलाउ भइसकेपछि धेरै योजनालाई अगाडि बढाएको पाइएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved