बजेटको मुखमा फेरिए अर्थ सचिव

नेपालभ्युज

बजेटको मुखमा फेरिए अर्थ सचिव

काठमाडौं । सरकारले आगामी आर्थीक वर्षको बजेट आउनै लाग्दा  अर्थ मन्त्रालयमा नयाँ सचिव ल्याएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तोयाम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले हालका अर्थसचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत पोखरेललाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो ।

२०६१ सालमा उपसचिव भएका उनी २०६७ सालमा सहसचिव बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved