पुल भासिएपछि पृथ्वी राजमार्ग बन्द

नेपालभ्युज

पुल भासिएपछि पृथ्वी राजमार्ग बन्द

काठमाडौं। संघीय राजधानी काठमाडौं आउने पृथ्वी राजमार्ग बन्द भएको छ । यो राजमार्गअन्तर्गत पर्ने धादिङको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल सोमबार दिउँसो भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो।

यो पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द भएको छ भने। पूर्व-पश्चिम जाने आउने हजारौं यात्रु अलपत्र छन्। पुल नहुँदा वैकल्पिक बाटो मार्फत सवारी चलाउने प्रयत्न भए पनि हाल विकल्प तयार नभइसकेकोले यात्रुबीच बाटोमै रोकिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved