कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक(केन्द्रसहित)

नेपालभ्युज

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक(केन्द्रसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

बोर्डले मंगलबार देशभरका विभिन्न १२ वटा परीक्षा केन्द्र सार्वजिनक गरेको हो ।

बोर्डले डडेलधुरा, धनगढी, दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौं, हेटौडा, जनकपुर, लहान, बिराटनगर र सुर्खेतका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

वैशाख २६ गतेदेखि हुन लागेको उक्त परीक्षामा चार लाख ६७ हजार परीक्षार्थीहरु सहभागी हुदैंछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved