राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को नतिजा साउनमै सार्वजनिक गरिने

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved