चितवनमा रवि लामिछानेले ४० हजार मत कटाए, जीत नारायणको मत जम्मा ७ हजार ४ सय

नेपालभ्युज

चितवनमा रवि लामिछानेले ४० हजार मत कटाए, जीत नारायणको मत जम्मा ७ हजार ४ सय

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४० हजार मत कटाएका छन् ।

अहिलेसम्म रविले ४० हजार ६९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले जम्मा ७ हजार ४ सय ५७ मत ल्याएका छन् । रवि र जीत नारायणको मतातन्तर ३२ हजार ६ सय रहेको छ ।

तेस्रोमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved