सुनको मूल्यमा सामान्य गिरावट

नेपालभ्युज

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आज छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार २ सय ९५ रुपैयाँमा कारोबार हुँदा आज घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved