करिश्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ

नेपालभ्युज

करिश्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ

काठमाडौं। युट्युबमा विभिन्न अभिव्यक्ति दिएर भाइरल बनेका डिल्लीराम खनाल पक्राउ परेका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले उनले दिएको युट्युब अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै  उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

करिश्माको उजुरीका आधारमा केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो। खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाकोए छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved