चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

रवि लामिछाने निर्वाचित भएर पद खारेज भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ।

नेपालभ्युज

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं। रवि लामिछाने निर्वाचित भएर पद खारेज भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved