टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)

नेपालभ्युज

टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)

काठमाडौं। तामाङ समुदायहरूको महान् चाड सोनाम ल्होछार-२८५९ आज मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् ।

पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सवको उदघाटन गरे ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

यसै अवसरमा नेपाल भ्युज का सहकर्मी सुनील महर्जनले लिएका केही तस्वीर :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved