तामाङ समुदाय

टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)

काठमाडौं। तामाङ समुदायहरूको महान् चाड सोनाम ल्होछार-२८५९ आज मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved