कांग्रेस शेखर पक्षको बैठक जारी, पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल

नेपालभ्युज

कांग्रेस शेखर पक्षको बैठक जारी, पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल

काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा छलफल भइरहेको छ ।

पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved