बेन स्टोक्स चेन्नाई सुपर किङ्समा अनुबन्धन

चेन्नाईले स्टोक्सलाई १६ करोड २५ लाख रुपैँयामा अनुबन्धन गरेको हो।

नेपालभ्युज

बेन स्टोक्स चेन्नाई सुपर किङ्समा अनुबन्धन

काठमाडौं । आईपिएलमा सहभागी टोली चेन्नाई सुपर किङ्सले बेन स्टोक्सलाई अनुबन्धन गरेको छ ।

आईपिएलको जारी बोलकबोलमा चेन्नाईले स्टोक्सलाई १६ करोड २५ लाख रुपैयाँमा अनुबन्धन गरेको हो।

इङ्ल्याण्डका स्टोक्स अल–राउन्डर क्रिकेटर हुन्। स्टोक्स तीव्र गतिको बलिङ तथा विष्फोटक ब्याटिङको लागि प्रसिद्ध छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved