इन्डोनेसिया प्रस्थान गरे रोहित

नेपालभ्युज

इन्डोनेसिया प्रस्थान गरे रोहित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् ।

पर्सिका केडिरीबाट खेलिरहेका  रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved