कतार माथि सेनेगलको जित

नेपालभ्युज

कतार माथि सेनेगलको जित

काठमाडौं । विश्वकप फुटबलमा सेनेगलले दोस्रो जित निकलेको छ। कतार को अल थुमामा रंगशालामा भएको खेलमा सेनेगलले कतार लाई ३-१ गोल अन्तर ले पराजित गरेको हो।

सेनेगलको लागि बोलाए दीया, फमरा, बम्बा डिएङ ले गोल गरे । कतारको मुन्तारीले गोल फर्काए ।

दीयाले ४१, फमराले ४८ र बम्बाले ८४ ‌औं  मिनेटमा गोल गरे। मुन्तारीले ७८ औं मिनेटमा गोल फर्काए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved