कैलाली- ४ मा ४२५ को मतान्तर, कसको मत कति ?

नेपालभ्युज

कैलाली- ४ मा ४२५ को मतान्तर, कसको मत कति ?

काठमाडौं । कैलाली-४ मा नेपाली कांग्रेसका वीर बहादुर बलायरले ९ हजार ३७१ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका लेखराज भट्टले ९ हजार ७९६ मत पाएका छन् ।
एमालेका भट्टले कांग्रेसका बलायरलाई ४२५ को मतान्तरसहित पछि पारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved