तनहुँ २ मा कांग्रेसका शंकर भण्डारीको अग्रता, पछ्याउँदै एमालेका किरण गुरुङ

नेपालभ्युज

तनहुँ २ मा कांग्रेसका शंकर भण्डारीको अग्रता, पछ्याउँदै एमालेका किरण गुरुङ

काठमाडौं । तनहुँ २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता कायम गरेका छन् । १०६४१ मतगन्दा भण्डारीले ४८८८ मत पाएका हुन् ।

यस्तै नेकपा एमालेका किरण गुरुङले ३६९३ मतसहित भण्डारीलाई पछ्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बिजय सुवेदी ७८२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस्तै, राप्रपाका नरेन्द्र प्रताप महतले १५९ मत पाएका छन् भने लौरो अभियानका बिष्णु पराजुलीले १७६ मत पाए भने ८९ मत बदर भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved