फेरि सर्‍याे कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम

नेपाली काँग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि नहुने भएको छ। सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भए पनि स्थगित भएको हो।

नेपालभ्युज

फेरि सर्‍याे कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम

काठमाडौँ। नेपाली काँग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि नहुने भएको छ। सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भए पनि स्थगित भएको हो।

अब अर्को सूचना नहुञ्जेलसम्मका लागि घोषणापत्र स्थगित भएको हो।
यसअघि काँग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो। तर, केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको थियो।

काँग्रेसले डिजिटल घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved