आज सुन प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार

नेपालभ्युज

आज सुन प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।  आइतबारको मूल्यमा २ सय रुपियाँले बढेर  सोमबार तोलामा ९३ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको छ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी तोलामा एक हजार १६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved