बुधबार सुनको मूल्य बढ्यो

नेपालभ्युज

बुधबार सुनको मूल्य बढ्यो

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले बढेको छ । हिजो प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार बढेर ९४ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला एक हजार २०० रुपियाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved