भक्तपुरको लोकन्थलीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

नेपालभ्युज

भक्तपुरको लोकन्थलीमा झुण्डिएको अवस्थामा पुरुषको शव  फेला

काठमाडौं। भक्तपुरको लोकन्थलीमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका -१ स्थित बीपी आई फाउन्डेसन अस्पतालनजिक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान १० बजेतिर स्थानीयले खोलाछेउको एक बगैंचामा मानिस झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved