जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)ले आगामी निर्वाचनमा तालमेल गर्ने

नेपालभ्युज

जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)ले आगामी निर्वाचनमा तालमेल गर्ने

काठमाडौं : हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)ले चुनावी तालमेल गर्ने भएका छन् ।

आज काठमाडौंमा संयुक्त पत्रकारसम्मेलन गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका हुन् ।

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढ्ने योजनाअनुसार नेकपा (संयुक्त) सँग पनि सहमति गरेको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले बताए ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved